ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत व्यवस्थापनकाे समस्या छिट्टै समाधान हुने प्राधिकरणको भनाइ


एबीसी न्यूज
११ बैशाख २०८२, बिहिबार   ११ : ५९   बजे

काठमाडौं ११ बैशाख । नेपाल विद्युत् प्राधिकरणले अहिले विद्युत व्यवस्थापन गर्न कठिन भएको र छिटै सुधार हुने बताएको छ ।

प्राधिकरणले सूचना निकालेर गर्मीयाम शुरू भएसँगै भारतमा अत्यधिक बढेको विद्युत मागको कारण नेपालले चाहेजति विद्युत किन्न नपाएको जनाएको छ ।

नेपालको नदीनालामा बहाव छिट्टै बढ्ने एवम् भारतबाट पनि विद्युत आपूर्ति बढ्ने अवस्था रहेकोले अहिले देखिएको समस्या छिट्टै समाधान हुने प्राधिकरणको विश्वास छ ।

प्राधिकरणका अनुसार सुक्खा मौसममा नदीनालाको बहाव कम भएकोले जलाशय र सौर्य उर्जासहित आन्तरिक उत्पादन औसत १ हजार १७५ मेगावाट रहेको छ ।

अहिलेको उच्च माग ९पिक लोड० २ हजार ७७ मेगावाट र अहिले अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको छ ।

नपुग बिजुली भारतबाट आयात गरेर आपूर्ति गर्ने गरिएको छ । तर गर्मीयाम शुरू भएसँगै भारतमा अत्यधिक बढेको विद्युत मागको कारण नेपालले चाहेजति विद्युत किन्न नपाएको प्राधिकरणले जनाएको छ । भारतमा आईपीएल खेल भइरहेकाले पनि माग बढेको प्राधिकरणको भनाइ छ ।

अहिले विद्युत व्यवस्थापनमा केही कठिनाइ देखिएको र औद्योगिक क्षेत्रमा केही समय आंशिक लोडसेडिङ भइरहे पनि माग र आपूर्तिको व्यवस्थापनमा अधिकतम प्रयास भइरहेको प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सिंहदरबारबारे अभिव्यक्तिको आलोचना भएपछि सांसद हरि ढकालको स्पष्टीकरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu