ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाको कामना– यो गठबन्धन टिकिराखोस्


एबीसी न्यूज
१४ बैशाख २०८२, आइतबार   १२ : ५७   बजे

काठमाडौं १४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अहिलेको सत्ता गठबन्धन टिकिराख्नुपर्ने जिकिर गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बौल्दै उनले सरकारमाथि कटाक्ष गर्दै गठबन्धनको निरन्तरताका लागि कामना गरेका हुन्।

‘गठबन्धन ढल्नु हुँदैन, गठबन्धनले यसरी नै काम गरिराख्नुपर्छ भन्ने हाम्रो कामना छ,’ झाले भने, ‘किनकी अझै हामीले देख्न बाँकी छ। हामी देख्न चाहान्छौँ कि कतिसम्म गिर्दोरहेछ। गिर्ने स्थान कति बाँकी छ त्यो देख्न चाहान्छौँ। त्यसैले पनि यो गठबन्धन रहिरहोस्, टिकिराखोस्, नढलोस् भन्ने हाम्रो कामना छ।’

अहिलेको गठबन्धन निर्माण हुँदा ७ बुँदे सहमति गरेको भए पनि अहिले त्यो बिर्सिएको उनले आरोप लगाए। सरकारले भ्रष्टाचार र विचौलीयालाई पोस्ने काम मात्रै गरेको झाको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group