ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी कार्यालय अपांगतामैत्री बनाउँछु- देउवा


abc news
३० जेष्ठ २०८२, शुक्रबार   ४ : ११   बजे

काठमाडौ ३० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी कार्यालयलाई अपाङ्गतामैत्री बनाइने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अपाङ्गता भएका व्यक्तिहरुलाई पार्टी कार्यालयमा माथि चढ्न समस्या भएको गुनासो आएको भन्दै पार्टीका पदाधिकारीहरुसँग कुरा गरेर माथिसम्मै ह्वीलचेयर जानसक्ने व्यवस्था गरिने बताएका हुन्।

उनले अबको बाटो संकल्प र कार्यान्वयनको भएको भन्दै बोल्ने नभए काम ध्यान दिनुपर्ने बताए। पार्टी संरचनामा अनिवार्य प्रतिनिधित्व सुनिश्चितता गर्ने कुरामा लाग्ने बताए।

‘अबको बाटो संकल्प र कार्यान्वयनको हो। अब हामीले कुरामा होइन, काममा ध्यान दिनुपर्नेछ । पार्टी संरचनामा अनिवार्य प्रतिनिधित्व सुनिश्चितता गर्नेकुरामा लाग्नुपर्नेछ,ु उनले भने, ुसबै तहमा डिजिटल पहुँच सुधार गर्नुपर्नेछ। पार्टीको नीति तथा घोषणापत्रहरुमा अपाङ्गताका सवालहरु स्पष्ट रुपमा उल्लेख गरिनेछ। नेपाली काँग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यासमा अग्रणी भुमिका खेल्नेछ। माथि आउन धेरै गाह्रो छ भन्ने कुरा उठाउनु भयो। ह्वीलचेयरको बाटो छैन। त्यसैकारण पार्टीका सबै साथीहरुलाई कसरी सिधै माथि ह्वीलचयर आउने व्यवस्था गर्न साथीहरुसँग कुरा गरेर, कोषाध्यक्षलाई राखेर माथि आउने सिधा बाटो बनाउने काम गर्नेछु।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्व आदिवासी दिवस आज : ४७ करोडभन्दा बढी आदिवासी समुदायको अधिकार, विश्वभर विविध कार्यक्रम

बाढी–पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu