ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानलाई ३० अर्ब डलर सहयोग गर्दै ट्रम्प!


abc news
१४ असार २०८२, शनिबार   १ : ५९   बजे

काठमाडौ १४ असार । अमेरिकाले इरानलाई नागरिक आणविक कार्यक्रमका लागि ३० अर्ब अमेरिकी डलर सहयोग गर्ने विचार गरिरहेको रिपोर्ट सार्वजनिक भएको छ।

सीएनएनको दाबीअनुसार ट्रम्प प्रशासनका एक अधिकारीले अमेरिकाले इरानलाई २०र३० अर्ब डलरको सहायता प्रस्ताव गर्न सक्ने बताएका हुन्।

ती अधिकारीका अनुसार बदलामा इरानले युरेनियम संवर्धन पूर्ण रूपमा बन्द गर्नुपर्नेछ। इरानको घरेलु ऊर्जा आवश्यकता पूरा गर्न र आणविक बम निर्माण गर्नबाट रोक्न यो योजना अघि सारिएको हो।

इरानसँग रोकिएको आणविक वार्ता पुनः सुरु गर्ने प्रयासमा शीर्ष अमेरिकी र पश्चिम एसियाली अधिकारी तेहरान इरानको राजधानी सँग सम्पर्कमा रहेको पनि सीएनएनले दाबी गरेको छ।

यसैबीच पश्चिम एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले पनि इरानसँग व्यापक शान्ति सम्झौताको आशा व्यक्त गरेका छन्।

यही जुन २२ मा अमेरिकाले इरानका आणविक स्थलहमा बंकर बस्टर बम खसालेको थियो। त्यसको एक हप्ता पनि नबित्दै ट्रम्पले इरानसँग वार्ता सुरु गर्ने प्रयास गरिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group