ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानसँग केही महिनाभित्रै युरेनियम सम्वर्द्धन पुनः शुरू गर्ने क्षमता छ – आईएईए प्रमुख


abc news
१५ असार २०८२, आइतबार   ३ : ५२   बजे

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीले इरानसँग केही महिनाभित्र युरेनियम सम्वर्द्धन पुनः शुरू गर्ने क्षमता रहेको बताउनुभएको छ । सीबीएज न्युजलाई दिएको अन्तर्वार्तामा उहाँले अमेरिकी आक्रमणबाट इरानको आणविक स्थलहरू क्षतिग्रस्त भएका तर पूर्णरूपमा नष्ट नभएका बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको आणविक स्थलहरू पूर्णरूपमा ‘ध्वस्त’ पारेको दाबी गरिरहँदा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक ग्रोसीले यो कुरा बताउनुभएको हो ।

इरान आणविक हतियार बनाउने नजिक पुगेको दाबी गर्दै गएको जुन १३ मा इजरायलले तेहरानको आणविक स्थलहरूमा आक्रमण गरेको थियो । त्यसपछि अमेरिकाले इरानको फोर्दाे, नातान्ज र इस्फहान आणविक स्थलहरूमा आक्रमण गरेको थियो ।

त्यसबेलादेखि क्षतिको वास्तविक अवस्थाबारे अझै अस्पष्ट छ । इजरायल र अमेरिकाले गरेको आक्रमणको इरानले पनि बदला लिएको थियो ।

अहिलेका लागि इजरायल र इरानबीच युद्धविराममा सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu