ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपति क्षेत्रमा बेतिथी, भ्रष्टाचार र लुट भइरहेको भन्दै गृहमन्त्रीसँग जवाफ माग


abc news
१५ असार २०८२, आइतबार   ४ : १३   बजे

काठमाडौ १५ असार । आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहले पशुपतिमा सशस्त्र प्रहरीको दुरूपयोग भएको भन्दै सरकारको ध्यानाकषण गरेका छन् ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले पशुपतिमा पर्यटकहरूाई दर्शन गराउन सहजताको लागि भनेर खटाइएका सशस्त्र प्रहरीबाट गलत कार्य भएको भनेर सूचना आएको बताएका हुन् ।

‘सशस्त्र प्रहरीको बेस क्याम्प त्यहाँ सुरक्षाको लागि हो । पर्यटकहरूको सुरक्षाको लागि राखिएको बेस क्याम्प, अतिथिहरूको सुरक्षा र सम्मानमा लाग्नुको सट्टा अतिथिहरूनै अपमानित गर्ने र असुली गर्ने काम देशकै लज्जास्पद काम हो’ उनले भने ।

यस्तो कार्य संस्थाको मानमर्दन सँग समेत जोडिएको उनले बताए । तर, यसमा आइजिपी लेभलको संलग्नता छ भन्ने विभिन्न ढंगले सुनेको बताए ।

यस्तो कार्यमा लागेकाहरूको वर्षौंसम्म सरुवा नहुने र अरु केही समय पनि नटिक्ने जस्तो स्थिति रहेको उनको आरोप छ । यसबारेमा पनि गृहमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ ।

‘पशुपति क्षेत्रमा भइरहेको बेतिथी, भ्रष्टाचार र लुटको बारेमा गृहमन्त्रीजुसँग जवाफ चाहन्छु,’ साहले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu