ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यक्तिगत कारण देखाउँदै धितोपत्र बोर्डको सञ्चालकबाट बाहिरिए अवस्थी


abc news
१६ असार २०८२, सोमबार   १ : ०१   बजे

काठमाडौ १६असार । नेपाल धितोपत्र बोर्डको सञ्चालकबाट गोकर्ण अवस्थी बाहिरिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिको रुपमा बोर्डको सञ्चालकमा नियुक्त भएका अवस्थीले बोर्डमा राजीनामा पत्र बुझाएका हुन्।

उनी महासंघका महानिर्देशक हुन्।

धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार पत्रमा अवस्थीले कार्यव्यस्तताका कारण सञ्चालकबाट राजीनामा दिएको उल्लेख गरेका छन्।

उनी व्यक्तिगत कारण देखाउँदै सञ्चालकबाट बाहिरिएका हुन्। यसअघि पनि अवस्थीले सञ्चालकमा बसिरहन अनिच्छा व्यक्त गर्दै आएका थिए।

नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन बोर्ड अन्तिम चरणमा रहेको अवस्थामा अवस्थी सञ्चालकबाट बाहिरिएका छन्।

यसअगाडि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बोर्डको सञ्चालकबाट उद्योग वाणिज्य महासंघ, इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्टको संस्थाका प्रतिनिधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि हटाउनुपर्ने सुझाव दिएको थियो।

सोको कार्यान्वयन गर्न बाँकी नै रहेको अवस्थामा अवस्थी सञ्चालकबाट बाहिरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu