ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षक महासंघ र मन्त्रालयबीच भएको छलफल निष्कर्षविहीन


abc news
१६ असार २०८२, सोमबार   ५ : ०६   बजे

काठमाडौ १६असार । शिक्षकहरूको आन्तरिक र खुला प्रतिपस्पर्धाको विषयमा सहमति नभएपछि नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको छलफल बिनानिष्कर्ष टुङ्गिएको छ।

शिक्षक महासंघले आन्तरिक प्रतिस्पर्धाबाट ७५ प्रतिशत र खुलामा २५ प्रतिशत पदपूर्ती हुनुपर्ने माग राखेको थियो।

तर, शिक्षा मन्त्रालयले ७५ः२५ को रेसियोमा जान नसकिने जनाएपछि सहमति हुन नसकेको हो।

मन्त्रालयले खुलाबाट ६० प्रतिशत र आन्तरिक प्रतिष्पर्धाबाट ४० प्रतिशत शिक्षक छनोट हुने प्रस्ताव गरेको छ। तर, शिक्षक महासंघले यसमा असन्तुष्टि जनाएको छ।

शिक्षक महासंघले असन्तुष्टि जनाएपछि शिक्षामन्त्री रघुजी पन्तले महासंघसँग छलफल गरेका थिए।

प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ७५ः२५ को रेसियोबारे कुरा उठेपछि शिक्षा मन्त्रालयले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक रोकेर शिक्षक महासंघसँग छलफल गरेको थियो। उपसमितिले आन्तरिकमा ६० र खुलामा ४० प्रतिशत प्रतिष्पर्धा हुने सहमती जुटाएको छ।

तर, सांसदहरूले शिक्षकहसँग खुलामा २५ र आन्तरिकमा ७५ प्रतिशत हुने सहमति भएको थियो भन्दै यो विषयमा पुनः छलफल गर्न भनेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group