काठमाडौं, १६ साउन । निर्वाचन आयोगले भरतपु १९ मा यथासक्दो छिटो निर्वाचन गर्ने निर्णय गरेको छ । आयोगले निर्वाचनको मिति तोक्ने जिम्मेवारी भने जिल्ला निर्वाचन कार्यालय चितवनलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्