ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड बहुमत हुँदाहुँदै सरकारलाई काम गर्न के ले छेकेको छ ? : पद्मा अर्याल


ABC NEWS
८ भदौ २०८३, सोमबार   ४ : ०५   बजे

काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रचण्ड बहुमत, युवा नेतृत्वको उपस्थिति र संसद्मा प्रभावकारी अवरोध नभएको अवस्थामा पनि सरकारले अपेक्षित गतिमा काम गर्न नसकेको भन्दै प्रश्न उठाएकी छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अर्यालले सरकारसँग काम गर्ने पर्याप्त अनुकूल वातावरण रहेकाले अब ढिलासुस्तीको कुनै कारण नहुने बताइन्।

“प्रचण्ड बहुमत छ । मन्त्रीमा युवाहरूको जमात छ । सदनमा प्रतिपक्षको विरोध छैन । तर, सरकारलाई फटाफट, सरासर काम गर्न के ले छेकेको छ ?” उनले प्रश्न गरिन्।

अर्यालले आफू सरकार असफल होस् भन्ने पक्षमा नरहेको स्पष्ट पार्दै सरकार सफल भएको देख्न चाहेको बताइन्। सरकारले आफ्ना नीति, योजना र कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्दै परिणाममुखी काम गर्नुपर्नेमा उनले जोड दिइन्।

उनले सरकारले जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताउँदै संसद्मा पटक–पटक उही विषय उठाउनुपर्ने अवस्था अन्त्य होस् भन्ने अपेक्षा व्यक्त गरिन्।

“सरकार सफल भएको देख्न चाहन्छौँ,” उनले भनिन्, “आफ्ना योजना र कार्यक्रमलाई सही ढंगले अगाडि बढाएर काम गरियोस्, ताकि हामीले सधैँ यही कुरा दोहोर्‍याएर उठाउन नपरोस्।”

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

परराष्ट्रमन्त्री खनाल र ब्राजिलका राजदूतबीच भेट, पर्यटनदेखि सर्पदंश उपचारसम्म सहकार्यको चर्चा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

यूएईसँग श्रमिकका लागि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रक्रिया सहज बनाउन मन्त्री यादवको आग्रह

Nepali Lawmakers Demand Stricter Laws to Combat Violence Against Women

Monsoon Activity Brings Rain and Thunderstorm Risk Across Nepal

परराष्ट्रमन्त्री खनाल र ब्राजिलका राजदूतबीच भेट, पर्यटनदेखि सर्पदंश उपचारसम्म सहकार्यको चर्चा

जेनजी आन्दोलनमा पक्राउ परेकालाई थुनामुक्त गर्न सांसद यादवको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu