ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अलस्टार ई स्पोर्टसको आयोजनामा अनलाईन गेम हुँदै


abc news
२२ असार २०८२, आइतबार   २ : ५२   बजे

काठमाडौं, २२ असार । पछिल्लो केही समययता ई–स्पोर्टस्को लोकप्रियता बढ्दै गएको छ । ‘ई–स्पोर्टस्’ भनेको विद्युतीय माध्यमबाट खेलिने खेल हो । यसभित्र ‘पब्जी मुवाइल’, ‘इ फुटबल’ मुवाई लेजेन्स ’ रहेका छन् । विज्ञान र प्रविधिको विकाससँगै ई–स्पोर्टस् विश्वव्यापी रुपमा फैलिरहेको र अमेरिका जापान, कोरिया, चीन भारतजस्ता देशहरुमा व्यवसायिक ई–स्पोर्टस् सबैभन्दा बढी खेलिने भएकाले नेपालमा पनि यसको सुरुवात गरिएको छ ।

यसैवीच अलस्टार ई स्पोर्टसको आयोजनामा ई स्पोर्टस सोडाउन –२०२५ को आयोजना गरिएको छ । जस अन्र्तगत ई फुटवल, पब्जी मोवाइल, मोवाइल लेजेन्स रहेका छन् । यसको लागि भोली सोमवार देखि आउदो शुक्रवार सम्म खेलमा सहभागिता जनाउन आवेदन दिन सकिने आयोजकले जनाएको छ । आवेदन दर्ताको लागि आई आई एम एस कलेज नक्सालमा सम्पर्क गर्न गर्नुका साथै ९७६५८३५०३७ तथा ९८६१९४५०२८ उक्त नम्वरमा पनि सम्र्पक गर्न सकिने आयोजकले जनाएको छ । विश्वमा ई–स्पोर्टस्को सुरुआत कम्प्युटरको विकास भइसकेपछि गेमहरु खेल्दा भएको मानिन्छ ।

त्यसपछि टीभी गेमहरु भयो, भिडिओ गेमहरुबाट सुरुवात हुँदै गएपछि सन् २००० को दशकपछि यसको विस्तृत रुपमा विकास भएको पाइन्छ । विश्वमा यसको अवस्थाको बारेमा कुरा गर्नुपर्दा लगभग ६०–७० देशमा स्पोर्टस्को रुपमा यसलाई सरकारले मान्यता दिइसकेको छ । नेपालमा पनि शिक्षा सगै ई खेललाई पनि संगसगै लैजान उक्त खेलको आयोजना गरिएको अलस्टर ई स्पोर्टस संस्थाले जनाएको छ । असार २९ गते देखि ३१ गते सम्म संचालन हुने खेलमा विजेतालाई नगद पुरस्कार सहित मेडल सटिफिकेटस्, ट्रफीले सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group