ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीको बजेट खर्च ६५ प्रतिशत भन्दा कम


abc news
२७ असार २०८२, शुक्रबार   ५ : २८   बजे

काठमाठौ २७ असार । कर्णाली प्रदेश सरकारले चालुु आर्थिक वर्ष २०८१र८२ मा विनियोजित बजेटको ६४।८२ प्रतिशतमात्रै खर्च गरेको छ। चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट ल्याएको थियो। यसमध्ये २० अर्ब ३५ करोड ९५ लाख ८९ हजार अर्थात् ६४।८२ प्रतिशतमात्रै खर्च भएको हो। यस वर्ष प्रदेश सरकारले खर्च गर्न नसकेका कारण ११ अर्ब ५ करोड ४ लाख ५१ हजार रकम फ्रिज गएको छ।

प्रदेश लेखा नियन्त्रक रत्नप्रसाद सुुवेदीले सरकारले चालुतर्फ ९ अर्ब ३४ करोड ५० लाख ४८ अर्थात् ७५।५२ प्रतिशत बजेट खर्च गरेको जानकारी दिए। उनकाअनुसार पुँजीगततर्फ ११ अर्ब १ करोड ४५ लाख ४० हजार अर्थात् ५८।६३ प्रतिशत खर्च भएको छ।

कर्णालीमा हरेक वर्ष अध्ययनबिना बजेट विनियोजन गर्ने चलनले पनि पुँजीगततर्फको विकास बजेट खर्च हुन नसकेको सरोकारवालाहरुको भनाइ छ। प्रदेश सरकार गठन भएको ८ बर्ष बितिसकेको छ। तर, कर्णालीमा विगत ८ वटै आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था कमजोर छ। आर्थिक वर्ष २०७४र०७५ देखि गत आर्थिक वर्ष २०८०र०८१ सम्मको बजेट कार्यान्वयनको अवस्था कमजोर देखिएको हो।

कुन मन्त्रालयको कतिररु
प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार मन्त्रालय अन्तर्गत छुट्याइएको कुल बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ५७।४१ प्रतिशत मात्रै खर्च गरेको छ। यस मन्त्रालयमा चालु आर्थिक वर्षका लागि १० अर्ब ४६ करोड बजेट थियो।

यस्तै, जलस्रोत तथा ऊर्जा मन्त्रालयले ७९।५४ प्रतिशत विकास खर्च गरेको छ। कर्णाली प्रदेशका अन्य मन्त्रालयहरु भन्दा केही हदसम्म यस मन्त्रालयले विकासमा सुधार ल्याएको देखिन्छ। आर्थिक वर्ष २०८१र०८२ लागि दुई अर्ब ८६ करोड बजेट थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group