ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपामा झगडा, लिङ्देनविरुद्ध राणाको सचिवालयमा बैठक


abc news
२८ असार २०८२, शनिबार   ३ : १८   बजे

काठमाडौ २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सगुनसुन्दर लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएपछि पार्टीको संस्थापन इतर समूह विरोधमा उत्रिएको छ।

अध्यक्ष लिङ्देनका कामरकारबाहीविरुद्ध राप्रपाका महामन्त्री डा। धवलशमशेर राणाले टंगालस्थित आफ्नो सचिवालयमा शनिबार संस्थापनइतर नेताहरूको बैठक गरेका हुन्।

बैठकमा सहभागी एक नेताका अनुसार भेलाले प्रवक्ताबाट लावतीलाई हटाउनु विधानविपरीत रहेको निष्कर्ष निकाल्दै अध्यक्ष लिङ्देनको यो निर्णयविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने निर्णय गरेको छ।

लिङ्देनविरुद्धको सो भेलामा १० पदाधिकारीसहित ५० केन्द्रीय सदस्यको सहभागिता रहेको बताइएको छ।

लिङ्देनले केही दिनअघि मात्रै सगुनसुन्दर लावतीलाई प्रवक्ता पदबाट बर्खास्त गरेका थिए।

‘यो अन्यायपूर्ण छ, यसले पार्टीमा विवाद सिर्जना गरेको छ’, लावतीले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 पाँच प्रदेशमा आज धेरै भारी वर्षाको चेतावनी

 राष्ट्रिय परिचयपत्रमा प्रमाणीकरण समस्या, विवरण दर्ता र नम्बर वितरण नियमित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu