ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०८४ को निर्वाचनलाई लक्षित गरेर रास्वपाले हस्ताक्षर अभियान चलायो – मैनाली


abc news
२९ असार २०८२, आइतबार   ४ : २४   बजे

काठमाडौ २९ असार । सत्तारुढ नेकपा ९एमाले० का सांसद अच्युतप्रसाद मैनालीले प्रतिपक्षी दलहरुद्वारा संसद्मार्फत नकारात्मक भाष्य प्रवाह भइरहेको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले प्रतिपक्षीदलहरू जनतालाई भ्रममा पारेर आफ्नो स्वार्थ पूर्तिमा लागेको आरोप लगाए। मैनालीले रास्वपाललाई लक्षित गर्दै हस्ताक्षर अभियान चलाएर आगामी २०८४ को निर्वाचनलाई लक्षित गरी राजनीति गर्ने कार्यले समाजमा निराशा र अन्योलता थप्ने काम भएको आरोप लगाए।

‘हामी संसद्‍मा बसेर नकारात्मक भाष्य मात्र प्रवाह गरिरहेका छौँ, हामी जनतालाई भ्रममा राखेर आफ्ना मनोकांक्षा पुरा गर्नको लागि विधिको शासन, संविधानको सर्वोच्चता, शक्तिपृथकीकरणको सिद्धान्तलाई समेत खिल्लि उडाउँदै चाहे त्यो संवैधानिक आयोगमा छानबिन भइरहेको भिजिट सिसा प्रकरणको विषय होस्, चाहे अदालतमा विचाराधीन रहेको मुद्दाको सन्दर्भमा होस्,’ उनले भने, ‘जुन हस्ताक्षर अभियान गरेर पार्टी निर्माणको पृष्ठभूमि र अगामी ०८४ को निर्वाचनलाई समेत ख्याल गर्दै प्रतिपक्षबाट जुन गतिविधि भएका छन्। यसले समाजमा निराशा र अन्यौलता सिर्जना गरेको छ।’

मैनालीले संसदीय मर्यादाभित्र बसेर मुलुकमा सुशासन र स्थायित्वका लागि सबै दल एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu