ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्‌मा राजेन्द्र लिङ्देनको प्रश्न: कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग?


abc news
३० असार २०८२, सोमबार   १ : २६   बजे

काठमाडौ ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको सुशासन आयोग कहाँ छरु भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मन्त्रीहरू लेनदेनमा मुछिएको विषय उठाउँदै सुशासन आयोगबारे प्रश्न गरेका हुन्।

कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोगरु जनताले देशले खोजिरहेको छ। मन्त्रीहरू एकपछि अर्को लेनदेन कान्डमा मुछिएको तथ्य सार्वजनिक भइरहेको छ, उनले भने, नैतिकता छ भने मन्त्रीको राजीनामा आउने पर्ने, बर्खास्त हुनुपर्ने होकि होइनरुु

एमाले(कांग्रेस दुई दल राजावादीलाई तह लगायौँ भनेर भ्रष्टाचारमा लागेको उनको आरोप छ।
राजावादीलाई तह लगायौँ भनेको त छट्टुस्यालको कथा पो रहेछ। चिल आयो आयो भनेर तल चल्ला टिप्ने। जनताको ध्यान एक तिर लैजाने दुई पार्टी मिलेर लुट्नेु उनले भने।

यसबारे राप्रपाले सदन र सडकबाट प्रतिवाद गर्ने पनि उनको भनाइ छ।
त्यस्तै उनले सदनमा राप्रपा र रास्वपाले गरिरहेको विरोधलाई गलत व्याख्या गरिएको भन्दै आपत्ति जनाए। उनले सभामुखको भूमिकामाथि पनि प्रश्न उठाए।

भिजिट भिसा प्रकरणमा दुई दलले गरेको विरोधलाई गलत व्याख्या नगरियोस्। संसद्को इतिहासमा यो कालो समय हो, उनले भने, दुई दलले विरोध गरिरहँदा संसद् चलाइएको छ। यो सभामुखको कार्यकालको कालो समयमा उल्लेख भएको छ। सभामुखले पहल र छलफल गर्नुपर्‍यो। प्रतिपक्षी दलको आवाजलाई सम्बोधन गर्नका लागि।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group