ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशका विभिन्न सात ठाउँमा सडक अवरुद्ध


abc news
१३ श्रावण २०८२, मंगलबार   १ : २६   बजे

काठमाडौ १३ साउन । देशका विभिन्न सात ठाउँमा सडक अवरुद्ध छन । बैतडीको पाटन नगरपालिका ४ जेउडेमा आज बिहान पहिरो जाँदा दशरथचन्द राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

यस्तै सिन्धुपाञ्चोकको भोटेकोशी गाउँपालिका २ कोदारी पहिरोले हिजोदेखि अरनिको राजमार्ग अवरुद्ध छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ हावाडाँडामा गएको पहिरोले हिजैदेखि अवरुद्ध बेँसिशहर मनाङ सडक खण्ड अझै खुलेको छैन ।

उता रुकुमपश्चिमको आठबिसकोट नगरपालिका ६ रिजिगारमा बाढीले अवरुद्ध जाजरकोट डोल्पा भेरी करिडोर महिनादिन देखि अवरुद्ध छ ।

यस्तै बैतडीको पाटन नगरपालिका ४ जेउडेमा पहिरोले दशरथ चन्द राजमार्ग पूर्णरुपमा अवरुद्ध भने सङ्खुवासभाको भोटखोला गाउँपालिका ४ बरुणमा अविरल वर्षाले गएको जेठ ६ गतेदेखि अवरुद्ध कोशी राजमार्ग अझै खुल्न सकेको छैन ।

यस्तै चन्द्रकोट गाउँपालिका ८ तल्लोफाँटमा पहिरोले रिडी वामी सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

त्यस्तै सत्यवती गाउँपालिका –६ डहरे खोला सडक भने अहिले खुलेको प्रहरीले जनाएको छ । रिडी–वामीटक्सार सडक खण्डअन्तर्गत डहरे खोलामा पानीको सतह घटेपछि सडक केहीबेर अघिदेखि पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी सारुले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘निःशुल्क भिसा–टिकट’ व्यवस्था पुनरावलोकन गर्दै सरकार, व्यावहारिक शुल्क तोक्ने तयारी

बिरामीको चाप बढ्यो, जनशक्ति अभावले स्याङ्जा प्रदेश अस्पताललाई चुनौती

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu