ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसियाबाट पेट्रोलियम पदार्थ खरिद गरेको भन्दै ट्रम्पले लगाए भारतमाथि २५ प्रतिशत कर


abc news
१५ श्रावण २०८२, बिहिबार   ७ : १८   बजे

काठमाडौं, १५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि आगामी १ अगस्टबाट लागु हुने गरी २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै रसियासँग हतियार र पेट्रोलियम पदार्थ खरिद गरेको भन्दै शान्तिका लागि पनि यो काम गर्नु परेको बताएका छन्।

उनले सामाजिक सञ्जालमा भारत मित्रराष्ट्र भएपनि पछिल्लो वर्षमा उसले अमेरिकासँग कम ब्यापार गरेको र रसियासँग बढी ब्यापार गरेको आरोप लगाएका हुन्।

उनले भने,’भारत, अमेरिकाको मित्र हो, तर पछिल्लो केही वर्षदेखि उसले अमेरिकासँगको ब्यापार कम गरेको छ। भारत अमेरिकी सामानमा विश्वकै उच्च कर लगाउने देशहरुमध्ये एक हो। साथै उनीहरुले ब्यापारमा गैर आर्थिक अवरोधहरु र प्रकृयागत झन्झटहरु धेरै दिने गरेका छन्।’

त्यस्तै उनले थपे,’साथै भारतले संधैजसो आफ्ना सैन्य उपकरणहरु रुसबाट खरिद गर्ने गरेको छ, र चीनसँगै रुसबाट सबैभन्दा बढी ऊर्जा खरिद गर्ने देश बनेको छ। अहिलेको अवस्थामा सबैले रुसलाई युक्रेनमा भइरहेको हत्या रोक्न आग्रह गरिरहेका छन्। यस्तोमा भारतले यो काम गर्नु राम्रो होइन।’ अन्तमा ट्रम्पले भने, ‘त्यसैले भारतलइ अब अगस्ट १ देखि २५ प्रतिशत कर लाग्ने छ र माथि उल्लेखित कारणका लागि उसलाई थप जरिवाना समेत तिराइने छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्न गर्दा ‘ओलीका कार्यकर्ता’को ट्याग लगाउने प्रवृत्तिप्रति सांसद शाहीको आपत्ति

प्रधानमन्त्री बालेन शाह र चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता

सम्बन्धित

युक्रेनी ड्रोन आक्रमणमा रुसको ततारस्तानमा १३ जनाको मृत्यु, ३९ घाइते

‘कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’ : कांग्रेस सांसद काउचा

सिट बेल्ट बाँध्न नमानेपछि बच्चाका कारण विमान उडान रद्द

साउदी–पाकिस्तान–टर्की सुरक्षा सम्झौता : इरानका लागि दीर्घकालीन सुरक्षा चिन्ता बढ्न सक्ने

शक्तिशाली टाइफुन डल्फिनले चीनमा १० लाखभन्दा बढी विस्थापित

हङकङमा अहिलेसम्मकै उच्च तापक्रमको नयाँ कीर्तिमान, ३६.९ डिग्री सेल्सियस पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu