ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूरै गाजा कब्जा गर्ने नेतन्याहुको योजना इजरायलको सुरक्षा मन्त्रिपरिषद्‌द्वारा अनुमोदन


abc news
२३ श्रावण २०८२, शुक्रबार   ११ : ११   बजे

काठमाडौं २३ साउन । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अघि सारेको गाजा नियन्त्रणमा लिने योजना अनुमोदन गरेको छ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार आज ९शुक्रबार० बिहान बसेको सुरक्षा मन्त्रिपरिषद्को बैठकले पूरै गाजा कब्जा गर्न स्वकृति दिएको हो।

जसमा गाजा नियन्त्रणमा लिने स्वीकृत योजना र ‘युद्ध अन्त्य गर्ने पाँच बुँदा’का विवरण रहेको बताइएको छ।

सुरक्षा मन्त्रिपरिषद्ले यसलाई बहुमतले पारित गरेको हो।

त्यसमा भनिएको छ, ‘आईडीएफले युद्ध क्षेत्र बाहिरका नागरिकहरूलाई मानवीय सहायता प्रदान गर्दै गाजा नियन्त्रणमा लिन तयारी गर्नेछ र युद्ध अन्त्य गर्ने पाँच बुँदामा काम गर्नेछ।’

(हमासको निस्शस्त्रीकरण
(सबै बन्धकहरूको फिर्ता ( मृत र जीवित
(गाजामा निस्शस्त्रीकरण
(गाजामा इजरायलको सुरक्षा नियन्त्रण
(हमास र प्यालेस्टिनी प्राधिकरणमुक्त वैकल्पिक नागरिक सरकार

प्रधानमन्त्री नेतन्याहुले बिहीबार फक्स न्युजसँगको अन्तर्वार्तामा भनेका छन्, ‘हामी सम्पूर्ण गाजामा नियन्त्रण चाहन्छौँ। हाम्रो सुरक्षा सुनिश्चित गर्न, हामी त्यहाँ ९गाजा० बाट हमासलाई हटाउन चाहन्छौँ।।। हामी गाजालाई हमासको आतंकबाट मुक्त गर्न चाहन्छौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu