ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले रुसबाट तेल किन्न बन्द गर्‍यो भने २५ प्रतिशत कर छुट हुन सक्छ- ट्रम्पका व्यापार सल्लाहकार


abc news
१२ भदौ २०८२, बिहिबार   ५ : ३२   बजे

काठमाडौ १२ भदौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले भारतले युक्रेनविरुद्ध रुसको युद्धलाई आर्थिक सहयोग गरेको आरोप लगाएका छन्।

उनले यो युद्धलाई ुमोदीको युद्धुसमेत भनेका छन्।

नभारोले बुधबार ब्लुमबर्ग टेलिभिजनको कार्यक्रममा भनेका छन्, ‘यदि भारतले रुसी तेल किन्न बन्द गर्‍यो भने भोलि २५ प्रतिशत छुट पाउन सक्छ।’

यस क्रममा उनले रुसको तेल किन्न छाड्दिनँ भनेर भारतले किन भनेको भनेर प्रश्न पनि गरे।

नभारोले भनेका छन्, ‘रुसले त्यो ९भारतलाई तेल बेचेको० पैसा आफ्नो युद्ध मेसिन चलाउन प्रयोग गर्छ, धेरै युक्रेनीलाई मार्छ। अनि युक्रेन हामी र युरोपकहाँ आउँछ र भन्छ( हामीलाई थप पैसा दिनुहोस्।’

उनले अगाडि भनेका छन्, ‘यसरी अमेरिकी जनता हार्छन्, किनभने हामीले मोदीको युद्धलाई आर्थिक सहयोग गर्नुपर्छ।’

अमेरिकाले बुधबार ९अगस्ट २७० देखि भारतबाट आफ्नो देशमा आउने सामानमा थपिएको २५ प्रतिशतसमेत कुल ५० प्रतिशत भन्सार महसुल लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu