ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्मनीमा नयाँ हतियार कारखाना सञ्चालन


abc news
१३ भदौ २०८२, शुक्रबार   १२ : ४२   बजे

काठमाडौ १३ भदौ । रुससँगको युद्धले युरोपेली देशको शस्त्र भण्डार घट्दै गएको अवस्थामा जर्मनीमा नयाँ कारखाना सञ्चालनमा आएको छ । यो कारखाना युरोपकै सबैभन्दा ठूलो हतियार उत्पादन केन्द्र दाबी गरिएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

पाँच वटा फुटबल मैदान बराबरको क्षेत्रफलमा फैलिएको यो कारखाना एक वर्ष आठ महिनामै निर्माण सम्पन्न भएको हो । अहिले यसले एक सय ५५ मिलिमिटरका गोला बारुद उत्पादन गर्न थालिसकेको खबरमा उल्लेख छ ।

कारखानाका प्रमुख कार्यकारी अधिकृत आर्मिन पाप्परगरले महत्त्वपूर्ण काम भएको बताउनुभएको छ । उहाँले यस वर्षभित्रै युक्रेनलाई २५ हजार गोला बारुद आपूर्ति गर्ने वाचा गर्नुभएको छ । सन् २०२७ सम्म यो कारखानाले तीन लाख ५० हजार गोलाबारुद उत्पादन गर्ने लक्ष्य राखिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group