ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालतद्वारा थाई प्रधानमन्त्री बर्खास्त


abc tv
१३ भदौ २०८२, शुक्रबार   ६ : १७   बजे

थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेतोङतार्न सिनावात्रालाई पदबाट हटाएको छ। २००८ यता यो अदालतले बर्खास्त गरेको उनी पाँचौँ प्रधानमन्त्री हुन्।

राजाको इसारामा चल्ने सेना र अदालतको हस्तक्षेपबाट आक्रान्त थाइल्यान्डमा फेरि अनिश्चितताको अवधि सुरु हुने त्रास पैदा भएको छ।

कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग टेलिफोन संवाद सार्वजनिक भएपछि सिनावात्रा विवादमा परेकी थिइन्। सो संवादमा उनले हुन सेनलाई ‘अंकल’ भनेर सम्बोधन गर्नुका साथै थाइ सेनाको आलोचना पनि गरेकी थिइन्।

त्यसपछि ३६ सिनेटरहरुले उनले नैतिक आचरण उल्लंघन गरेको भन्दै संवैधानिक अदालतमा उजुरी गरेका थिए।

अदालतले उनले प्रधानमन्त्रीका रुपमा नैतिक आचरण उल्लंघन गरेको ठहर गरेको छ। अदालतका ९ न्यायाधीशमध्ये ६ जनाले उनलाई हटाउने राय व्यक्त गरेका थिए।

फैसलासँगै यसअघि निलम्बित प्रधानमन्त्री सिनावात्रा पदबाट हट्नेछिन्। यो उनको पार्टी र सिनावात्रा वंशका लागि ठूलो धक्का हो।

फैसलाको सम्मान गर्ने उनले बताएकी छन्। अब चुनावसम्मका लागि उपप्रधानमन्त्रीले उनको कार्यभार सम्हाल्नेछन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शेखर कोइराला कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने

एमाले सांसद थेबेको कटाक्ष : ‘प्रधानमन्त्रीको एक्लोपनलाई साथ दिन चाहन्छु’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गाउँबेँसी थकाली भान्साघरमा जुवा खेलिरहेका १६ जना पक्राउ, १३ लाखभन्दा बढी बरामद

कंगोमा इबोला संक्रमण तीव्र बन्दै, डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

Vietnamese Firm VinSpace Partners with SpaceX for First Satellite Launch

Colombia Earthquake: Search for Survivors Underway After Deadly Quake

Iraq’s Kurdish Region Faces Economic Strain as Regional Conflict Intensifies

बागलुङका २५ महिला उद्यमीलाई साबुन तथा सरफ बनाउने तालिम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu