ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)


एबीसी न्यूज
५ आश्विन २०८२, आइतबार   १० : ०५   बजे

काठमाडौं ५ असोज । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्णायक भूमिका खेल्दै आएका पार्टीहरु लिगेसी पार्टीमा बदलिएको बताएका छन् । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँगको विस्तृत अन्तर्वातामा डा.रिजालले पार्टी चलाउने दावी गरेका युवापुस्ताको ढंग नपुगेको विस्तृत व्याख्या गरेका छन् ।

जेन्जी पुस्तको विद्रोहलाई केवल कसैले गराइदिएको भनेर पन्छिन नमिल्ने भन्दै नेता रिजालले राष्ट्रपतिले बडो जुक्तिले जोगएको संविधान भनेबाट नै संकट कति गहिरो थियो र छ भन्ने कुरा बुझ्न सकिने रिजालको बुझाई छ ।

नयाँ संविधानपछि नेकपाको दुई तिहाई बहुमतले संसदमाथि घात गरेको थियो भने कांग्रेस र एमालेको बहुमतले संविधानमाथि नै घात गर्ने अपराध भएको सन्दर्भमा समाजमा नेतृत्वको पुस्तान्तरणलाई गम्भीरतापूर्वक आत्मसाथ गर्न जरुरी रहेको रिजालको बुझाई छ ।
२४ गते उत्पन्न असुरक्षामा आफूले श्रीमतिसँग हामी मध्ये एकजना मात्र बाहिर रहे पनि छोराछोरी र नातीनातिनाका लागि सहारा बन्ने सम्मको छलफल गरेको स्मरण गर्दै बुढेसकालमा जेल नै जानुपर्ने त होला भन्ने मानसिकता बनाएको अनुभव साझा गरेका छन् ।
डा.रिजालसँगको विस्तृत अन्तर्वार्ता एबीसी टीभी नेपालको युट्युव च्यानलमा पनि हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फेरि पनि एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्किन असफल

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

सम्बन्धित

अर्जेन्टिनाको पोजेसन खेल र अस्ट्रियाको काउन्टर अट्याक आमनेसामने

नेपाल फेरि पनि एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्किन असफल

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

भारतमा आजदेखि ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक शुरू

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group