ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीबाट आएको अवैध समानसहितको टुरिष्ट बस नागढुंगामा पक्राउ


admin
२२ चैत्र २०७४, बिहिबार   ७ : ०८   बजे

काठमाडौं, २२ चैत । प्रहरीले भारतबाट टुरिष्ट बसमा भित्र्याएको ३० लाख रुपैया बराबरको अवैध सामान बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले गोप्य सूचनाको आधारमा बुधबार विहान दिल्लीबाट काठमाडौं आउदै गरेको ना ६ ख ६३०२ नम्बरको टुरिष्ट बसलाई नागढुंगा चेकपोष्टमा शंका लागि नियन्त्रणमा लिई अवैध लत्ताकपडाका सामानहरु बरामद गरिएको हो ।

टुरिष्ट बस र त्यसका चालकलाई समेत नियन्त्रणमा लिई आवश्यक कार्वाही प्रक्रिया अघि बढाइएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । सो गाडीको हुट बडीको तलमाथि, दायाबाया फल्स बटम बनाई कुर्था, सुरुवाल, प्रेसर कुकुर, छालाको पर्स, बेल्ट पोकापोका बनाइ लुकाईछिपाई राखिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरिएको सामान, सवारी साधन र पक्राउ परेका गाडी चालक बारा निजगढका रामबहादुर थोकरलाई आवश्यक अनुसन्धान तथा कानुनी कार्वाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवनमा पठाउने तयारी गरिएको जनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले गाडीका सहचालक दोलखाका गणेश जिरेल, गाडीका धनी रमेश खड्का फरार रहेकाले खोजी कार्य जारी राखिएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group