ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न


एबीसी न्यूज
९ मंसिर २०८२, मंगलबार   ७ : ०५   बजे

काठमाडौं, ९ मंसिर । अमेरिकाको विरोधकाबीच दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जी–२० शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । पहिलोपटक अफ्रिकी महादेशमा हिजो भएको सम्मेलनमा दक्षिण अफ्रिकाले अमेरिका र अर्जेन्टिना बाहेक सबै सदस्य देशलाई संयुक्त घोषणापत्रमा सहमत गराउन सफल भएको रोयर्टसले जनाएको छ ।

धेरैले घोषणापत्र नआउने अनुमान गरे पनि अन्ततः गरिब राष्ट्रलाई परिवर्तनको दबाब र बाह्य ऋण संकट सामना गर्न सहयोग गर्ने प्रतिबद्धता घोषणा पत्रमा समावेश भएको छ । पहिलो पटक जातीय असमानताबारे छुट्टै समूह बनाउने प्रस्ताव पनि अघि सारियो, जसले जी–२० को कमजोर हुँदै गएको प्रभाव फेरि बलियो बन्दै गएको संकेत दिएको छ ।

तर यो कदम अमेरिकालाई मन नपरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकाले पनि दक्षिण अफ्रिकाले जी–२० को सर्वसम्मत सिद्धान्त कमजोर पारेको आरोप लगाएको छ । उसले आउँदो वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा संगठनको ‘वैधता पुनस्र्थापना’ गर्ने घोषणा गरेको छ ।

यद्यपि, सबै दबाब र मतभेदकाबीच तयार भएको संयुक्त घोषणाले जी–२० भित्र बहुपक्षीय सहयोग अझै जीवित र सक्षम रहेको सन्देश दिएको विश्लेषकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

अमेरिकाले इरानविरुद्ध ‘इतिहासकै कडा’ आर्थिक प्रतिबन्ध लगाउने, चीनलाई पनि साथ दिन आग्रह

स्वास्थ्य परीक्षणपछि इमरान खान फेरि जेल फर्काइए

इमरान खानलाई उपचारका लागि निजी अस्पताल लगियो

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu