ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानको प्रदर्शनमा मृतक संख्या २ देखि २० हजारसम्मका फरक आँकडा सार्वजनिक


एबीसी न्यूज
३० पुस २०८२, बुधबार   १२ : ३३   बजे

काठमाडौं ३० पुस । इरानमा जारी सरकारीविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या यकिन हुन सकेको छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र मानव अधिकार संस्थाहरूले फरक–फरक मृतक संख्या सार्वजनिक गरेपछि वास्तविक अवस्था अझै स्पष्ट हुन सकेको छैन।
समाचार संस्था रोयटर्स र विभिन्न मानव अधिकार संगठनहरूले प्रदर्शनमा मृत्यु हुनेको संख्या २ हजारदेखि ५ हजारको बीचमा रहेको अनुमान गरेका छन्। तर बीबीसी सम्बद्ध सीबीएस न्युजले मृतक संख्या १२ हजार पुगिसकेको दाबी गरेको छ।
सीबीएस न्युजले इरानभित्र र बाहिरका स्रोतलाई उद्धृत गर्दै मृतकको संख्या २० हजारसम्म पुग्न सक्ने सम्भावना पनि औंल्याएको छ।
उता, समाचार वेबसाइट एक्सियोसले इजरायली गुप्तचर स्रोतलाई उद्धृत गर्दै मृतकको संख्या करिब ५ हजार रहेको जनाएको छ।
इरानमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाइएको र पछिल्ला पाँच दिनदेखि इन्टरनेट बन्द गरिएकाले मृतकको वास्तविक संख्या यकिन गर्न कठिन भएको बताइएको छ।
देशमा बढ्दो महँगी र कमजोर आर्थिक अवस्थाको विरोधमा गत डिसेम्बर २८ देखि इरानभर प्रदर्शन जारी छ। प्रदर्शनका क्रममा विभिन्न स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu