ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकालाई यूएईको जवाफः इरानविरुद्ध हाम्रो भूमि प्रयोग गर्न दिन्नौँ


एबीसी न्यूज
१३ माघ २०८२, मंगलबार   ८ : ०७   बजे

काठमााडौं, १३ माघ । संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो क्षेत्रबाट इरानविरुद्ध सैन्य हमला गर्न अनुमति नदिइने बताएको छ।यूएईको विदेश मन्त्रालयले इरानविरुद्ध कुनै पनि सैन्य कारबाहीका लागि आफ्नो हवाई क्षेत्र, जमिन वा क्षेत्रीय जलक्षेत्र प्रयोग गर्न नदिने कुरा दोहोर्‍याएको हो।

विज्ञप्तिमा अगाडि भनिएको छ, यूएईले इरानविरुद्ध कुनै पनि सैन्य आक्रमणका लागि रसद सहयोग प्रदान गर्न अस्वीकार गर्दछ।गत हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीहरूमाथि दमन गरिएको भन्दै आफ्नो देशले इरानलाई नजिकबाट निगरानी गरिरहेको बताएका थिए।

साथै उनफे अमेरिकी सेनाको ठुलो टोली खाडीतर्फ अघि बढिरहेको पनि बताएका थिए।खाडीमा रहेका धेरै अमेरिकी सैन्य अड्डामध्ये एक यूएईको राजधानी अबुधाबीनजिकै अल धाफ्रा एयर बेसमा हजारौँ अमेरिकी सेना तैनाथ छन्।यूएईको विदेश मन्त्रालयले वार्ता, अन्तर्राष्ट्रिय कानुन पालना र राष्ट्रहरूको सार्वभौमिकताको सम्मान नै वर्तमान संकट सम्बोधन गर्ने प्रभावकारी माध्यम भएकोु उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

अमेरिकाले इरानविरुद्ध ‘इतिहासकै कडा’ आर्थिक प्रतिबन्ध लगाउने, चीनलाई पनि साथ दिन आग्रह

स्वास्थ्य परीक्षणपछि इमरान खान फेरि जेल फर्काइए

इमरान खानलाई उपचारका लागि निजी अस्पताल लगियो

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu