ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गेस्टहाउसमा मृत भेटिएकी युवतीको परिचय खुल्यो


admin
२४ चैत्र २०७४, शनिबार   ७ : ४४   बजे

काठमाडौं, २४ चैत । काठमाडौंको टोखा नगरपालिका ९ मिलनटोलस्थित भूमेश्वरी गेस्टहाउसमा मृत अवस्थामा भेटिएकी युवतीको परिचय खुलेको छ ।

प्रहरीले शरीरमा खोपेको टाटुको आधारमा युवतीको पहिचान गरेको हो । उनी चितवन घर भएकी रियाना अधिकारी ‘रिया’ भएको प्रहरीले जानकारी दिएको छ ।

उनको शव खुट्टामा तौलिया र घाँटीमा रुमालले बाँधेको अवस्थामा शुक्रबार बिहान गेस्टहाउसको कोठा नम्बर २०३ मा भेटिएको थियो ।

गेष्ट हाउस सञ्चालक कोठामा बिल लिएर जाँदा उनी कोठाभित्र मृत अवस्था भेटिएकी थिइन् ।

युवतीसँगै राति गेष्ट हाउसमा आएका दाङ घोराही नगरपालिका–१ का २६ वर्षीय विकास वली फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

यूवकले गेस्टहाउसमा टिपाएको नाम साँचो वा फेक हो भनेर महानगरीय अपराध महाशाखाले समेत घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu