ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी मन्त्रीहरुको गुनासो : प्रधानमन्त्री ओलीबाट मनपरि भो


admin
२६ चैत्र २०७४, सोमबार   ४ : ०३   बजे

काठमाडौं, २६ चैत । नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सचिव सरुवामा एकलौटी निर्णय लिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन ।

माओवादी केन्द्रका मन्त्रीहरुले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सामूहिक भेटगरी प्रधानमन्त्री ओलीले सचिवहरुको सरुवामा एकलौटी निर्णय लिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रचण्ड निवास खुमलटारमा सोमबार बिहानै पुगेका माओवादी केन्द्रका मन्त्रीहरुले सचिवहरुको सरुवा गर्ने विषयमा सत्ता साझेदार दलस“ग समेत छलफल नगरेको गुनासो समेत गरेका थिए । सचिव सरुवाको विषयमा क्याबिनेटमा समेत छलफल नगरिएकोमा मन्त्रीहरुको गुनासो रहेको पार्टीका प्रवक्ता पम्फा भुसालले बताउनुभयो ।

भेटमा मन्त्रीहरुले सरकारको कामकार्वाहीलाई प्रभावकारी बनाउने विषयमा पनि पार्टी अध्यक्षसँग परामर्श गरेका थिए । जनताको आकांक्षा सम्बोधन हुनेगरी मन्त्रालयको कामलाई प्रभावकारी बनाउने विषय र बजेटका विषयमा पनि छलफल गरिएको प्रवक्ता भुसालले जानकारी दिनुभयो ।

यता, अध्यक्ष दाहालले भने २ दलबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेकाले सोही अनुसार अघि बढन पनि पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई सचेत गराउनु भएको थियो । उहाँले जनताको अपेक्षा अनुसार काम गर्न पनि मन्त्रीहरुको गम्भिर ध्यानाकर्षण गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu