ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरान-अमेरिका शान्ति वार्ताको संकेतसँगै विश्व बजारमा तेलको मूल्यमा गिरावट


एबीसी न्यूज
११ जेष्ठ २०८३, सोमबार   ९ : १५   बजे

काठमाडौं, ११ जेठ । अमेरिका र इरानबीच जारी शान्ति वार्तामा सकारात्मक संकेतहरू देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा राहतजनक गिरावट आएको छ। महिनौँदेखि जारी तनावका कारण उच्च विन्दुमा पुगेको इन्धनको मूल्यमा यो गिरावटले विश्वभरका उपभोक्ता तथा बजार विश्लेषकहरूमा आशा जगाएको छ।

आइतबारको तथ्याङ्कअनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब १.५ प्रतिशतले घटेर ९९ डलरमा झरेको छ भने अमेरिकी कच्चा तेलको मूल्यमा ५ प्रतिशतको भारी गिरावट आई प्रति ब्यारेल करिब ९२ डलर कायम भएको छ। फेब्रुअरी २८ मा युद्ध शुरू भएयता विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओगट्ने रणनीतिक हर्मुज जलमार्ग बन्दप्रायस् अवस्थामा थियो।अहिले दुवै मुलुकले उक्त जलमार्ग पुनस् खोल्ने र व्यापारिक ढुवानी सुनिश्चित गर्ने सम्झौताका लागि वार्ता गरिरहेका छन्, जसले आपूर्ति शृङ्खला सुध्रने संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसदीय सुनुवाइ समितिमा सेना तथा सुरक्षासम्बन्धी गम्भीर उजुरी

लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

सम्बन्धित

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu