ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनद्वारा निर्मित ह्युमनोइड रोबोट र मानिसको सामूहिक नृत्य प्रदर्शन


एबीसी न्यूज
१७ जेष्ठ २०८३, आइतबार   ११ : २०   बजे

काठमाडौं १७ जेष्ठ । चीनमा हालै सार्वजनिक गरिएको एक नयाँ ह्युमनोइड रोबोट (मानव स्वरूपको रोबोट) ले मानिससँगै ताल मिलाएर उत्कृष्ट नृत्य प्रश्तुत गरेको छ । उक्त रोबोटले आफ्नो मानव साझेदारसँग पूर्ण लय र समन्वय कायम गर्दै आकर्षक ‘ब्याले’ नृत्य प्रदर्शन गरेको हो । यस प्रदर्शनका क्रममा रोबोटले मानवीय चालसँग सन्तुलन मिलाउँदै अत्यन्तै जटिल र परिष्कृत नृत्य कौशलहरू प्रदर्शन गरेको छ । सार्वजनिक गरिएको भिडियोमा रोबोट र मानव नर्तकबीचको अद्भुत तालमेल देख्न सकिन्छ, जसले रोबोटिक्स प्रविधिको क्षेत्रमा भएको पछिल्लो प्रगति र मेसिनको सन्तुलन क्षमतालाई स्पष्ट रूपमा उजागर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको ‘गैरदलीय स्थानीय सरकार’ अवधारणामाथि प्रश्न : उम्मेदवार बन्न पार्टी सदस्यता किन?

मेलानोमाविरुद्ध व्यक्तिगत क्यान्सर खोपको परीक्षणमा उत्साहजनक नतिजा

सम्बन्धित

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu