ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि


एबीसी न्यूज
१ असार २०८३, सोमबार   १० : १०   बजे

काठमाडौं १ असार । रिटेल ग्रुप मलेसिया (आरजीएम) काअनुसार सन् २०२६ को पहिलो त्रैमासिकमा मलेसियाको खुद्रा क्षेत्रले गत वर्षको सोही अवधिको तुलनामा ३.७ प्रतिशतको खुद्रा विक्री वृद्धि दर्ता गरेको छ । यो वृद्धि गत मार्चमा खुद्रा व्यवसायीहरूले अनुमान गरेको ४.४ प्रतिशतको वृद्धिको तुलनामा कम हो । 
फेब्रुअरी महिनामा चिनियाँ नयाँ वर्ष र मार्चमा ईद–उल–फित्रका साथै सरकारको नगद सहायता कार्यक्रमहरूले खुद्रा खर्च बढाउन सहयोग पु¥याएको आरजीएमले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । 
भविष्यतर्फ हेर्दा, खुद्रा व्यवसायीहरूले दोस्रो त्रैमासिकमा व्यवसायिक वृद्धि ४.८ प्रतिशत पुग्ने अपेक्षा गरेका छन् । गत वर्षको सोही अवधिमा ३ प्रतिशतको गिरावट आएको हुनाले यस पटक लो–बेस इफेक्ट (कम आधारको प्रभाव) का कारण यसमा सुधार हुने अपेक्षा गरिएको हो ।
तथापि, आरजीएमले मध्यपूर्वमा जारी द्वन्द्वका कारण उपभोक्ताहरूको क्रयशक्ति कमजोर हुन सक्ने चिन्ता व्यक्त गर्दै सन् २०२६ को वार्षिक खुद्रा विक्री वृद्धिको अनुमानलाई साविकको ४ प्रतिशतबाट घटाएर ३.८ प्रतिशतमा झारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जापानको फुकुओकामा नेपाली युवतीको शव भेटियो, हत्या आशंकामा पाँचजना नियन्त्रणमा

गभर्नरको कार्यकाल पाँचबाट तीन वर्षमा झार्ने सहमति, राम्रो काम गरे थप दुई वर्ष

सम्बन्धित

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu