ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानमारको राष्ट्रव्यापी म्याट्रिकुलेसन परीक्षाको नतिजा सार्वजनिकः १ लाख ३३ हजारभन्दा बढी विद्यार्थी उत्तिर्ण


एबीसी न्यूज
१५ असार २०८३, सोमबार   ११ : ४६   बजे

काठमाडौं १५ असार । म्यानमारमा शैक्षिक वर्ष २०२५–२०२६ को राष्ट्रव्यापी म्याट्रिकुलेसन (प्रवेशिका) परीक्षामा १ लाख ३३ हजारभन्दा बढी परीक्षार्थी उत्तिर्ण भएका छन् । म्यानमार परीक्षा विभागले आईतवार सार्वजनिक गरेको नतिजाअनुसार १ लाख ३३ हजार ६ सय ७३ परीक्षार्थी सफल भएका हुन् । विभागकाअनुसार यस वर्षको परीक्षामा कुल २ लाख ५५ हजार २ सय २८ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये समग्र उत्तीर्ण प्रतिशत ५२.३७ रहेको छ । क्षेत्रगत नतिजाअनुसार म्याण्डेले प्रदेशले सर्वाधिक सफलता प्राप्त गरेको छ । म्याण्डेलेबाट परीक्षामा सहभागी ४५ हजार ६ सय ३५ विद्यार्थीमध्ये २८ हजार ३ सय ९३ जना उत्तिर्ण भएका छन्, जुन ६२.२२ प्रतिशत हो । विभागले यस वर्षको परीक्षामा देशभरमै उत्कृष्ट अंक ल्याउने विद्यार्थी पनि म्यान्डेले प्रदेशकै रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

सम्बन्धित

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

युद्धग्रस्त गाजामा पहिलो पटक काठको विद्यालय सञ्चालनः कक्षाकोठामा फर्किए बालबालिका

भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते

भारतद्वारा निजी क्षेत्रमा विकसित पहिलो अन्तरिक्ष वाहन ‘विक्रम १’ को सफल प्रक्षेपण

इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी

अमेरिकी राष्ट्रपति ट्रम्प आज राति हुने फिफा विश्वकपको फाइनल खेलमा सहभागी हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu