काठमाडौं, २४ असार । सरकारले प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गरिएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। उनी भोजपुरका हुन्।

प्रतिक्रिया दिनुहोस्