ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा बैठक आज : विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने


ABC NEWS
२२ श्रावण २०८३, शुक्रबार   ८ : २५   बजे

काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ तथा स्पष्टीकरण दिने कार्यसूची रहेको छ।

संसद् सचिवालयका अनुसार युवा तथा खेलकुद, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित बजेट शीर्षकमा उठेका जिज्ञासाको मन्त्रीहरूले जवाफ दिनेछन्।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका बजेट शीर्षकमा भएको छलफलका क्रममा उठेका प्रश्नको पनि सम्बोधन गरिनेछ।

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका कार्यक्रम र बजेट शीर्षकबारे सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले स्पष्टीकरण दिने कार्यसूची छ।

हाल प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल जारी रहेको छ। मन्त्रीहरूको जवाफपछि सम्बन्धित मन्त्रालयका बजेट शीर्षकमाथि निर्णय प्रक्रिया अघि बढाइनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

सम्बन्धित

देशभर मासु जाँच ऐन लागू हुँदै : अस्वस्थ मासुमा रोक, वधशालाको फोहोरबाट उद्योग सञ्चालन

‘बिल लिऔँ, लाखौँ जितौँ’ : आजदेखि करदाता प्रोत्साहन उपहार, एक जनाले पाउनेछन् १० लाख रुपैयाँ

आजको विनिमयदर: अमेरिकी डलर १५२.६६, युरो १७६.१४ र पाउन्ड २०५.४३ रुपैयाँ

बाढीले रामघाट डुबायो, करोडौँको विद्युतीय शवदाह गृह अझै बन्द

सुरुङमार्ग युगमा नेपाल : नागढुंगा खुलेसँगै ८ निर्माणाधीन, २३ नयाँ सुरुङ अध्ययनमा

प्रहरीमा सुधारको नयाँ अभियान : अपराध नियन्त्रणदेखि ट्राफिक व्यवस्थापनसम्म देखियो प्रभाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu