ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनको मूल्य फेरि उकालो, प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ


ABC NEWS
२२ श्रावण २०८३, शुक्रबार   ११ : ४५   बजे

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको हो। बिहीबार प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ५८० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढाव र विनिमय दरको प्रभावअनुसार नेपाली बजारमा पनि दैनिक रूपमा सुन–चाँदीको मूल्य समायोजन हुने गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसद इस्तियाक राईको प्रश्न : ‘सेनाको औचित्य के हो ? ‘

सर्वोच्चको प्रक्रियाको सम्मान गर्छौं, संगठन सुदृढीकरणको अभियान रोकिन्न : कांग्रेस महामन्त्री घिमिरे

सम्बन्धित

बजारबाट तरलता तान्दै राष्ट्र बैंक, ६० अर्ब रुपैयाँको एकमहिने निक्षेप सङ्कलन उपकरण निष्कासन

चर्माकारद्वारा पत्थरका मूर्ति र छाता हस्तान्तरण

कर नीतिमा स्थिरता र नाका सहज बनाउन नाइमाको माग

डिजिटल कारोबार बढाउन ‘नेशनल लोटरी स्किम’ सुरु, ७६ अर्बका २ करोड कारोबार आबद्ध

प्रतिनिधिसभा बैठक आज : विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

देशभर मासु जाँच ऐन लागू हुँदै : अस्वस्थ मासुमा रोक, वधशालाको फोहोरबाट उद्योग सञ्चालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu