ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय बजारमा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   १२ : १५   बजे

 

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो।

चाँदीको मूल्य पनि घट्यो

चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यसको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि उतारचढाव

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस करिब ४ हजार ४ सय अमेरिकी डलर तथा चाँदी प्रतिऔंस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको मूल्य अस्थिर रहेको महासंघले जनाएको छ।

पछिल्लो समय स्थानीय बजारमा सुनको माग केही घटेकाले मूल्यमा समेत गिरावट आएको महासंघको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्जा नतिर्ने प्रवृत्ति बढ्दै, ऋणी र ऋणदाताबीच सन्तुलित कानुन आवश्यक

सुनसरीमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

सम्बन्धित

चार वर्षपछि लाभांश बाँड्ने अवस्थामा पुग्यो कुमारी बैंक, नाफा ३०६ प्रतिशत बढ्यो

नाइमा मोबिलिटी एक्स्पोमा ह्यावल जोलायन म्याक्स ईभी सार्वजनिक

बागलुङमा चक्कु प्रहार गरी साथीको हत्या आरोपमा युवक पक्राउ

तौल घटाउने ‘जीएलपी–वान’ औषधीले रक्सीको चाहना पनि घटाउन सक्छ : अध्ययन

लमजुङमा ७५ वर्षीया वृद्धाको हत्या आरोपमा ४८ वर्षीय पुरुष पक्राउ

बैंकिङ कर्जा गाडीमा कि उद्योगमा ? उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बहस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu