ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुक्तिनाथमा भक्तजनको भेटी थुप्रिँदै, बैंक खातामा ११ करोडभन्दा बढी मौज्दात


ABC NEWS
३० श्रावण २०८३, शनिबार   २ : ४५   बजे

मुस्ताङ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटीबाट संकलित रकम ११ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

मुक्तिनाथ विकास समितिका अनुसार गत असार मसान्तसम्म समितिका पाँचवटा बैंक खातामा रु. ११ करोड ७६ लाख ३३ हजारभन्दा बढी मौज्दात रहेको छ।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार कृषि विकास बैंकमा रु. ७ करोड १६ लाख ३२ हजार, सांग्रिला बैंकमा रु. ३ करोड ९२ लाख ९५ हजार रहेको छ।

त्यस्तै, प्रभु बैंकमा रु. ५५ लाख ६४ हजार, नेपाल बैंकमा रु. ११ लाख २३ हजार र माछापुच्छ्रे बैंकमा रु. १७ हजार ५०० मौज्दात रहेको समितिले जनाएको छ।

बैंक खातामा रहेको रकममध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा र सबैभन्दा कम माछापुच्छ्रे बैंकमा रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसले जनतासँग गल्ती स्वीकार गर्नुपर्छ : एनपी साउद

ग्यास लिन पाँच बिक्री केन्द्रमा बिहानैदेखि उपभोक्ताको लाइन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेसले जनतासँग गल्ती स्वीकार गर्नुपर्छ : एनपी साउद

Migrant Crisis Used as Leverage: How Europe’s Border Policies Became a Geopolitical Tool

ग्यास लिन पाँच बिक्री केन्द्रमा बिहानैदेखि उपभोक्ताको लाइन

Nepal’s BFIN Institute Hosts International Conference on Future of Finance

Nearly $70 Million Spent on Tri-National Highway Project Linking China and India

विशेष महाधिवेशन आफूले नचाहँदा पनि भयो : देउवा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu