ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरो पन्छाएपछि पृथ्वी राजमार्गमा यातायात सुचारु


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ८ : २५   बजे

चितवन । पहिरो पन्छाएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गमा शनिबार राति करिब साढे १० बजे रुखसहितको सुख्खा पहिरो खसेपछि नारायणगढ–काठमाडौं सडकखण्ड दुवैतर्फ अवरुद्ध भएको थियो।

रातभर पहिरो हटाउने काम सम्पन्न भएपछि आइतबार बिहान ७ बजेदेखि सडकमा सवारीसाधन सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

सडक खुलेसँगै काठमाडौं–नारायणगढ र नारायणगढ–काठमाडौं दुवैतर्फ रोकिएका तथा आवतजावत गर्ने सवारीसाधन नियमित रूपमा सञ्चालनमा आएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका विभिन्न क्षेत्रमा भारी वर्षा, सतर्क रहन मौसम विभागको आग्रह

ग्यास अभावमा नागरिक हैरान, बबरमहलमा वितरण थालिएपछि राहत

सम्बन्धित

बैतडीका प्रेमबहादुरको मौरीपालन : ५० घारबाट वर्षमा दुई क्विन्टल मह

धनगढीमा व्यावसायिक ड्रागन फ्रुट खेती

बैतडीमा मौरीपालनबाट वार्षिक तीन लाखसम्म आम्दानी

बर्दियामा आठ सय हेक्टर क्षेत्रफलमा केरा खेती विस्तार

व्यवसायीलाई कपास खेतीमा लगानी गर्न उद्योगमन्त्री यादवको आग्रह

किसानदेखि उपभोक्तासम्मका बिचौलिया घटाउने सरकारको तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu