ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाको निर्देशनमा शशांक कोइरालाले कांग्रेस महाधिवेशनको तयारी सम्हाल्ने


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : ०५   बजे

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनको तयारीको संयोजन पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई दिने निर्णय गरेको छ । पूर्वसभापति शेरबहादुर देउवाको निर्देशनमा कोइरालाले महाधिवेशनसम्मका गतिविधि समन्वय गर्ने भएका हुन् ।

साउन २९ देखि ३१ गतेसम्म भएको राष्ट्रिय भेला तथा सम्मेलनले देउवाको निर्देशनअनुसार कोइरालालाई महाधिवेशन तयारीको जिम्मेवारी दिने निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ, ‘१५औँ महाधिवेशनसम्म नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलन आयोजक समितिका संयोजकले नै संयोजन गर्दै जानुहुनेछ ।’

यसअघि पनि कांग्रेसको इतर पक्षले राष्ट्रिय भेला तथा सम्मेलन आयोजनाका लागि कोइरालालाई संयोजकको जिम्मेवारी दिएको थियो । उनकै संयोजकत्वमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला तथा सम्मेलन सम्पन्न भएको थियो ।

महाधिवेशन तयारी अघि बढाउने

राष्ट्रिय भेला सम्पन्न भएपछि सोही जिम्मेवारीलाई निरन्तरता दिँदै कोइरालाले १५औँ महाधिवेशनको तयारी अघि बढाउने भएका छन् ।

देउवाको मार्गदर्शनमा कोइरालाले महाधिवेशन तयारीका लागि आवश्यक कार्ययोजना बनाउने तथा अन्य नेता–कार्यकर्तासँग समन्वय गर्ने बताइएको छ ।

कांग्रेसको महाधिवेशनसम्म इतर पक्षका नियमित राजनीतिक गतिविधि र संगठनात्मक तयारीलाई समेत कोइरालाले संयोजन गर्नेछन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन तयारीको जिम्मा शशांक कोइरालालाई

कांग्रेस इतरसमूहको भेलाको समापनमा शेखर कोइराला अनुपस्थित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Israeli Attacks Escalate in Southern Lebanon Despite Ceasefire Agreements

Landslides Bury Workshop, Vehicles in Western Nepal, Threatening Settlement

Bollywood Actress Pooja Chopra Visits Nepal’s Pashupatinath Temple

कांग्रेसको १५औँ महाधिवेशन तयारीको जिम्मा शशांक कोइरालालाई

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै

कांग्रेस इतरसमूहको भेलाको समापनमा शेखर कोइराला अनुपस्थित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu