ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुद्ध जयन्तीका अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयले दीक्षान्त समारोह गर्ने


admin
२ बैशाख २०७५, आइतबार   ५ : ४७   बजे

लुम्बिनी, २ बैशाख । लुम्विनी बौद्ध बिश्वविद्यालयले बुद्ध जयन्तीका अवसरमा बैशाख १६ गते लुम्विनीमा पहिलो पटक दीक्षान्त समारोह आयोजना गर्ने भएको छ ।

विश्वबिद्यालयले आइतबार लुम्विनीमा पत्रकार सम्मेलन गरी स्नातकोत्तर र विद्यावारिधि उत्तीर्ण विद्यार्थीहरुलाई पहिलो पटक दीक्षित गर्न लागेको जानकारी गराएको हो । विश्वविद्यालयका रजिष्टार तिलक आचार्यले स्नातकोत्तर उत्तीर्ण ९१ जना र विद्यावारिधी उत्तीर्ण १६ जनालाई दीक्षित गरिने जानकारी दिनुभयो ।

दीक्षान्त समारोहमा श्रीलंकाको बुद्धिष्ट एण्ड पालि युनिभर्सिटि अफ श्रीलंकाका उपकुलपति भिक्षु प्रा.डा. गल्ल्याले सुमन सिरी थेरोलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ । कार्यक्रममा विश्वबिद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थिति रहने रष्टिार आचार्यले जानकारी दिनुभयो ।

२०६३ सालमा स्थापना भएको लुम्विनी बौद्ध विश्वविद्यालयमा २०६९ सालदेखि पठनपाठन सुरु भएको हो । विश्वविद्यालयमा स्नातकदेखि बिद्यावारिधिसम्म ४४७ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group