ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनसुनमा लन्ड्री सहज बनाउन एलजीको एआई डीडी २.० वासर एन्ड ड्रायर नेपालमा


ABC NEWS
१ भदौ २०८३, सोमबार   १० : ३५   बजे

काठमाडौं। मनसुनका बेला कपडा धुने र सुकाउने समस्या समाधान गर्ने उद्देश्यले एलजीले एआई डीडी २.० वासर एन्ड ड्रायर नेपाली बजारमा ल्याएको छ।

लामो समयसम्म पानी पर्ने र हावामा आर्द्रता बढी हुने समयमा कपडा सुक्न ढिला हुने, ओसिलोपन तथा गन्ध आउने र पर्याप्त ठाउँको अभाव हुने समस्यालाई ध्यानमा राख्दै कम्पनीले एउटै मेसिनमा कपडा धुने र सुकाउने सुविधा भएको उपकरण बजारमा ल्याएको जनाएको छ।

एलजी एआई डीडी २.० वासर एन्ड ड्रायर २०/१० केजी, १५/८ केजी, ११/७ केजी र ८/६ केजी क्षमतामा उपलब्ध छ।

कम्पनीका अनुसार यसमा एआई डीडी २.० प्रविधि प्रयोग गरिएको छ। यसले कपडाको तौल र कपडाको प्रकार पहिचान गरी सोहीअनुसार धुलाई तथा कपडा संरक्षण गर्न सहयोग गर्छ।

त्यस्तै, बाफमार्फत एलर्जी नियन्त्रण तथा कपडा ताजा बनाउने सुविधाले सामान्य एलर्जी गराउने तत्व र गन्ध कम गर्न सहयोग गर्ने कम्पनीको दाबी छ।

एलजी थिनक्यू प्रविधिमार्फत मोबाइल फोनबाटै वासिङ मेसिनको निगरानी तथा नियन्त्रण गर्न सकिनेछ। इजी डिस्पेन्स सुविधाले कपडाको परिमाणअनुसार आवश्यक डिटर्जेन्ट र सफनरको मात्रा स्वतः प्रयोग गर्छ।

मेसिनमा ६ मोसन डाइरेक्ट ड्राइभ र एआई वास प्रविधिसमेत रहेको कम्पनीले जनाएको छ। यी प्रविधिले कपडाको तौल तथा प्रकार पहिचान गरी धुलाई प्रक्रियालाई आवश्यकताअनुसार समायोजन गर्छन्।

त्यस्तै, टर्बोवास ३६० डिग्री प्रविधिले ३९ मिनेटमै प्रभावकारी धुलाई गर्न सहयोग गर्ने कम्पनीको दाबी छ।

एलजी एआई डीडी २.० वासर एन्ड ड्रायर नेपालभरका अधिकृत बिक्री केन्द्रमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यो सीजी डिजिटल, एलजी ब्रान्डसप तथा अधिकृत एलजी विक्रेतामार्फत खरिद गर्न सकिनेछ।

ग्राहकका लागि शून्य प्रतिशत ईएमआई किस्ताबन्दी सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पार्टीभित्रको असन्तुष्टि सामाजिक सञ्जालमा नलैजान ओलीको चेतावनी

ट्रकको ठक्करबाट एमाले नेतृ सावित्रा सापकोटाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सांसद र मन्त्रीको बोलीमा बढ्दो अराजकता, संसदीय मर्यादामाथि प्रश्न

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई जसपा नेपालको समर्थन फिर्ता

पार्टीभित्रको असन्तुष्टि सामाजिक सञ्जालमा नलैजान ओलीको चेतावनी

ट्रकको ठक्करबाट एमाले नेतृ सावित्रा सापकोटाको मृत्यु

कालीमाटीमा आज तरकारीको मूल्य : गोलभेँडा ६५, काउली ९५ रुपैयाँ

कर्णालीमा एमाले–नेकपा मन्त्रालय भागबन्डा विवाद, मन्त्रिपरिषद् विस्तार अनिश्चित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu