ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर, मन्त्रीहरूको जिम्मेवारी टुंगियो


ABC NEWS
१ भदौ २०८३, सोमबार   ४ : ३५   बजे

विराटनगर । कोसी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम र जिम्मेवारी टुंगो लागेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपाले सरकारमा पठाउने मन्त्रीहरूको नामलाई अन्तिम रूप दिएसँगै मन्त्रिपरिषद् हेरफेर गरेका हुन्।

दुई दलबीच भएको भागबन्डाअनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय र नेकपाले चार मन्त्रालय पाउने सहमति भएको छ। यससँगै एक–एक जना राज्यमन्त्रीको जिम्मेवारीसमेत टुंगो लगाइएको छ।

मन्त्रीहरूको नाम र जिम्मेवारी

  • हिक्मतकुमार कार्की — मुख्यमन्त्री
  • विदुरकुमार लिङ्थेप — आर्थिक मामिला तथा योजना मन्त्रालय
  • रामप्रसाद मेहता — उद्योग, कृषि तथा सहकारी मन्त्रालय
  • तिलचन पाठक — खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय
  • खिनु लिम्बु — पर्यटन, वन तथा वातावरण मन्त्रालय
  • जीवन आचार्य — भौतिक पूर्वाधार विकास मन्त्रालय
  • गम्बु शेर्पा — आन्तरिक मामिला तथा कानुन मन्त्रालय
  • गीता तिम्सिना — सामाजिक विकास मन्त्रालय
  • सपना परियार — राज्यमन्त्री, भौतिक पूर्वाधार विकास
  • उमाकान्त गौतम — राज्यमन्त्री, स्वास्थ्य मन्त्रालय

पहिलोपटक मन्त्रिपरिषद् हेरफेर

मुख्यमन्त्री कार्कीले कार्यभार सम्हालेपछि पहिलोपटक मन्त्रिपरिषद् हेरफेर गरेका हुन्। यसअघि सरकारमा रहेका केही मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरिएको हो।

नेकपाले सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएपछि दुई दलबीच भएको मन्त्रालय बाँडफाँटअनुसार नयाँ जिम्मेवारी दिइएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतीय स्थल सेनाध्यक्ष सेठको व्यस्त नेपाल भ्रमण : उच्चस्तरीय भेटवार्तादेखि मानार्थ महारथीसम्म

वाग्मतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्री बानियाँको राजीनामा स्वीकृत

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन रास्वपा सांसदको माग

भारतीय स्थल सेनाध्यक्ष सेठको व्यस्त नेपाल भ्रमण : उच्चस्तरीय भेटवार्तादेखि मानार्थ महारथीसम्म

निर्वाचन प्रहरीमा भर्ना भएकी युवतीसँग होटलमा भेटिएपछि प्रहरी सईमाथि छानबिन

वाग्मतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्री बानियाँको राजीनामा स्वीकृत

निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बन्दै, ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन टुंगिँदै

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको छैटौँ अधिवेशन सम्पन्न, रमेश पौडेल अध्यक्षमा निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu