ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँझा आइमाइहरु


एबीसी न्यूज
३ बैशाख २०७५, सोमबार   ११ : ५९   बजे
आजकल फूल्दैनन कुनै फूलहरु
छर्दैनन मिठो सुगन्ध
हाँस्दैनन पत्रपत्र
लाग्दैनन अब
कुनै बोटमा कलिला कोपिलाहरु
किनभने आजभोलि
कपटका काँडाहरु फुल्न थाले
छर्न थाले दुराचारकाे दुर्गन्ध
रुँदै छन फुलहरु
पत्र पत्रबाट
आँसुका भेल फुटाइ
हृदयकाे समुद्रबाट
हिरा फलाउने खेत खलियान अनि
सुनाैला बाला झुलाउने फाँटहरु
बाँझै छन आजभोलि
उब्जाउन्नन अब कुनै अन्न
फल्दैनन बालिहरु
किनभने आजभोली
मरुभूमिले अन्न फलाउँदै छ
ढुङ्गा, बालुवा अनि माटोको
मानिसहरु स्वाद मानी मानी खाँदै छ्न
विभिन्न परिकार बनाइ
आजकल आइमाईहरुले
बच्चा जन्माउन छोडी सके
लोग्नेमान्छेहरु आमा हुन थालीसके
काटिदिए कोमल पाठेघर छोरी पाउने त्यो
अनि उमारे आफै एउटा
राेबाेटजडित पाठेघर पुरुषत्वको
निर्मम छातिमा
कठोरताको विषवृक्ष उमारे
तर
चुपचाप हेर्दै छन
भारी सभामा बसेर
लाचार बाँझा आइमाईहरु !!

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group