ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेमा हतियारसहित दुई पक्राउ


admin
३ बैशाख २०७५, सोमबार   ३ : ४८   बजे

नेपालगन्ज, ३ वैशाख । बाँकेमा एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउण्ड गोलीसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको जानकी गाउँपालिका–६ गनापुरबाट संघीय प्रहरी इकाई कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले आइतबार राती पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले पत्रकार सम्मेलन गरेर सोमबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका ३६ बर्षिय प्रमोद कुमार चमार र ३३ बर्षिय शोभाराम यादव रहेको संघिय प्रहरी इकाई कार्यालय नेपालगन्जका डिएसपी प्रदिपकुमार सिंहले जानकारी दिनुभयो ।

चमारलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट पेस्तोल र गोली बरामद गरिएको उहाँले बताउनुभयो । चमारले यादवबाट पेस्तोल र गोली खरिद गरेर ल्याएको बताएपछि प्रहरीले यादवलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

प्रहरीले भे १ प ४३४ नम्बरको पल्सर मोटरसाइकलमा समेत उनीहरुको साथबाट बरामद गरेको छ । आवश्यक अनुसन्धान तथा कारबाहीका लागि संघीय प्रहरी कार्यालय नेपालगन्जले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group