ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख १९ हजार ५ सय


ABC NEWS
७ भदौ २०८३, आइतबार   ११ : ०५   बजे

काठमाडौं । पछिल्लो दुई दिनमा तोलामा १२ हजार ६ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढेर ३ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको छ।

यसअघि शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १६ हजार ७ सय रुपैयाँ कायम थियो। त्यस दिन सुनको भाउ तोलामा ९ हजार ३ सय रुपैयाँले बढेको थियो। त्यसअघि अघिल्लो शुक्रबार पनि सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँ बढेको थियो। यसरी तीन दिनमा सुनको भाउ तोलामा १५ हजार ४ सय रुपैयाँले वृद्धि भएको छ।

चाँदीको मूल्य घट्यो

सुनको मूल्य बढे पनि चाँदीको भाउ भने आज घटेको छ। महासंघका अनुसार चाँदी तोलामा १० रुपैयाँले घटेर ४ हजार ९ सय ७५ रुपैयाँमा झरेको छ।

यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा १३० रुपैयाँले बढेर ४ हजार ९ सय ८५ रुपैयाँ पुगेको थियो।

सुनको उच्चतम मूल्य ३ लाख ३९ हजार ३ सय

नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य गत माघ १५ गते कायम भएको थियो। उक्त दिन सुन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको हालसम्मकै उच्च मूल्य गत माघ १८ गते कायम भएको थियो। त्यस दिन चाँदी तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेर ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

सम्बन्धित

कालीमाटीमा आज अधिकांश तरकारीको भाउ स्थिर, केहीमा सामान्य घटबढ

मान्म बजारका १४ भन्दा बढी घर पहिरोको उच्च जोखिममा

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सुरक्षा अधिकारीबीच सहकार्य बढाउने सहमति

गैरबासिन्दा डिजिटल सेवा प्रदायकलाई भ्याट मिलानको सुविधा

उपचारका लागि विदेश जाने नेपालीको संख्या पाँच वर्षमा ७९ हजारभन्दा बढी

कपिलवस्तुमा तीन दिनमा लागुऔषधसहित सात जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu