ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढी: उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन


ABC NEWS
१० भदौ २०८३, बुधबार   १ : ०५   बजे

रासुवा । सरकारले रसुवामा आएको भीषण बाढीले प्रभावित भएकाहरूको उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन गरेको छ। नेपाली सेनाका चारवटा हेलिकप्टर र निजी क्षेत्रका आठवटा हेलिकप्टरलाई उद्धार कार्यका लागि खटाइएको हो।

नेपाली सेनाले दुईवटा उद्धार टोली र स्वास्थ्यकर्मीसहितको एउटा टोली नुवाकोट र रसुवा तर्फ प्रस्थान गरेको छ। धादिङ, नुवाकोट, रसुवा तथा चितवन जिल्लास्थित सबै सुरक्षा निकायलाई पनि परिचालन गरिएको जानकारी प्राप्त भएको छ।

बाढी प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार कार्य तथा खोजी गर्नका लागि परिचालन गरिएका हेलिकप्टरहरूलाई इन्धनको आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले काठमाडौंबाट त्रिशूलीतर्फ हवाई इन्धनसहितको ट्यांकर परिचालन गरेको छ। नुवाकोटको त्रिशूलीमा यो ट्यांकर तत्कालै पुगेको छ।

हेलिकप्टर विवरण

उद्धार कार्यका लागि नेपाली सेनाबाट चारवटा हेलिकप्टर र निजी क्षेत्रबाट आठवटा हेलिकप्टर परिचालन गरिएको हो। सेनाले दुईवटा उद्धार टोली र एकवटा स्वास्थ्यकर्मीसहितको टोलीलाई प्रभावित क्षेत्रमा पठाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीमा सात जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Escalates Iran Sanctions, Threatening Trading Partners With Penalties

Nepal PM Directs Effective Response to Bhotekoshi Flood Disaster

Nepal Party Leaders Call for Prioritizing Rescue Efforts After Deadly Flood

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीमा सात जनाको मृत्यु

बाढी प्रभावितको उद्धारका लागि १२ हेलिकोप्टर परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu