ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ७ : २५   बजे

काठमाडौं, १४ भदौ । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ।

प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)बाट विपद् सहयोगस्वरूप प्राप्त गरेका स्याटेलाइट फोन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो।

उपलब्ध गराइएका फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोटमा प्रयोग हुने गरी पठाइएको छ। ती स्याटेलाइट फोन आगामी तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने जनाइएको छ।

टेलिकम नेटवर्कको पहुँच नपुगेका दुर्गम क्षेत्रमा समेत स्याटेलाइटमार्फत फोन तथा एसएमएस सेवा सञ्चालन गर्न सकिने भएकाले विपद्का समयमा यसको प्रयोग प्रभावकारी हुने अपेक्षा गरिएको छ। स्याटेलाइट फोन प्रविधि भने तुलनात्मक रूपमा महँगो मानिन्छ।

बाढीका कारण कतिपय क्षेत्रमा नियमित दूरसञ्चार सेवा अवरुद्ध भएको अवस्थामा स्याटेलाइट फोनको प्रयोगले सञ्चार सम्पर्क कायम राख्न तथा उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूलीको बाढीले गोरखाको घ्याल्चोक–चरौँदी झोलुंगे पुल बगायो

भोटेकोसी बाढीपीडितका लागि मनहरी गाउँपालिकाले १० लाख सहयोग गर्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

त्रिशूलीको बाढीले गोरखाको घ्याल्चोक–चरौँदी झोलुंगे पुल बगायो

भोटेकोसी बाढीपीडितका लागि मनहरी गाउँपालिकाले १० लाख सहयोग गर्ने

शव सुरक्षित राख्न एक हजारभन्दा बढी फ्रिजर र डीएनए किट माग

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका श्रमिकको उद्धार प्रयास जारी

रसुवा बाढीपछि कर्णालीका २६७ जना सम्पर्कविहीन, ७४ जना सम्पर्कमा

भोटेकोसी–त्रिशूलीको प्रलय : जहाँ घर थिए, त्यहाँ अहिले भग्नावशेष मात्रै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu