ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा पाल्पाको ५०० वर्ष पुरानो ऐतिहासिक लाखे नाच प्रदर्शन


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ८ : ५५   बजे

पोखरा । पाल्पाली समाज पोखरा र सिटिजन फर्निचरको आयोजनामा पाल्पाको ऐतिहासिक लाखे नाच आइतबार राति पोखराको न्यूरोडमा प्रदर्शन गरिएको छ।

करिब ५०० वर्ष पुरानो इतिहास बोकेको पाल्पाको लाखे नाच तानसेन तथा भैरवस्थानमा नेवार समुदायले गुठी स्थापना गरी सुरु गरेको मानिन्छ।

परम्परागत संस्कृति र मौलिकताको संरक्षण गर्ने उद्देश्यले पोखरामा लाखे नाच प्रदर्शन गरिएको आयोजकले जनाएको छ। पाल्पाको लाखे नाच अन्य क्षेत्रको लाखे नाचभन्दा यसको बाजाको ताल, नृत्यको शैली र प्रस्तुतिमा फरक रहेको बताइन्छ।

लाखे नाच हेर्न पोखराको न्यूरोडमा स्थानीय तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सांस्कृतिक पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास अझै सफल हुन सकेन

त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘क्राउन ब्लास्ट’ गरिए पनि उद्धार सफल हुन सकेन

सम्बन्धित

ऊर्जा मन्त्री श्रेष्ठ आज भोटेकोसी बाढी प्रभावित जलविद्युत् आयोजना निरीक्षणमा जाँदै

भोटेकोशी बाढी : बागलुङका १६ जना सम्पर्कविहीन, खोजीका लागि रसुवा पुग्दै स्थानीय टोली

चितवनमा राहत सामग्री संकलन कक्ष स्थापना

भोटेकोशी बाढीमा मृत्यु भएकामध्ये ८७ शवको पहिचान हुन बाँकी

रसुवा बाढीमा मृत्यु भएका १०२ शव पोखरा ल्याइयो, ८७ वटाको पोस्टमार्टम पूरा

बागमती प्रदेश सरकारले विपद् प्रभावित चार जिल्लालाई ३ करोड दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu