ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागढुंगा चेकपोस्टनजिक सडक भासियो, एकतर्फी सवारी सञ्चालन


ABC NEWS
१७ भदौ २०८३, बुधबार   २ : ३५   बजे

काठमाडौं । काठमाडौंको नागढुंगा चेकपोस्टनजिक सडक भासिएपछि यातायात प्रभावित भएको छ।

बुधबार बिहान चेकपोस्टको तल करिब ८० मिटर लम्बाइ र तीन मिटर चौडाइमा सडक भासिएको नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर राजीव मानन्धरले जानकारी दिए।

सडक भासिएपछि उक्त खण्डमा अहिले एकतर्फी रूपमा मात्र सवारीसाधन सञ्चालन भइरहेका छन्।

मानन्धरका अनुसार मालवाहक तथा सामान्य सवारीसाधनलाई सुरुङमार्गबाट आवतजावतको व्यवस्था मिलाइएको छ। मोटरसाइकल तथा तेल र ग्यास बोकेका सवारीसाधनलाई भने भासिएको सडकबाटै पास गराइएको छ।

सडकको अवस्था निरीक्षण गर्न सडक विभागको टोली घटनास्थलतर्फ आउँदै गरेको उनले बताए। टोलीले स्थलगत निरीक्षण गरेपछि सडक मर्मत तथा यातायात व्यवस्थापनबारे आवश्यक निर्णय गरिनेछ।

सडक भासिएसँगै नागढुंगा हुँदै काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधनमा थप चाप र आवागमनमा समस्या हुन सक्ने भएकाले यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘भोटेकोसी बाढीबारे समुचित समीक्षा गरौँ’ : एमाले नेता बादल

अत्याधुनिक उपकरणसहित ४४ सदस्यीय दक्षिण कोरियाली उद्धार टोली नेपाल आइपुग्यो

सम्बन्धित

भोटेकोसी बाढीमा काठमाडौं महानगरका १६ जना बेपत्ता, एक जनाको घर बग्यो

बेत्रावतीमा बाढीले पुरिएको घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाइँदै

गण्डकीमा फणिन्द्र देवकोटालाई मन्त्री नियुक्त गर्ने तयारी, केहीबेरमा शपथ

रसुवाका बाढीपीडितका लागि वडा अध्यक्ष घिमिरेद्वारा ५२ हजार सहयोग

३२ जिल्लामा आकस्मिक बाढीको सम्भावना, सतर्क रहन आग्रह

रसुवा बाढीका बेपत्ता आफन्तको डीएनए परीक्षणका लागि रगत सङ्कलन सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu