ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा भोटेकोसी बाढी प्रतिकार्यका लागि काठमाडौँ स्काउटलाई उद्धार सामग्री


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ३ : २५   बजे

 

काठमाडौं । काठमाडौँ महानगरपालिकाले रसुवाको भोटेकोसी बाढी प्रतिकार्यका लागि काठमाडौँ महानगर स्काउटलाई खोज तथा उद्धारमा प्रयोग हुने सामग्री उपलब्ध गराएको छ। राष्ट्रिय सभा गृहमा रहेको महानगर आपत्कालीन कार्य सञ्चालन केन्द्रमा मौज्दात रहेका सामग्रीमध्ये बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्री स्काउटलाई प्रदान गरिएको हो। विपद् व्यवस्थापन समिति संयोजक प्रेम थापाले काठमाडौँ स्काउटका स्थानीय सामुदायिक विकास आयुक्त पुष्पराज सिंखडालाई सामग्री हस्तान्तरण गरेका हुन्। सो अवसरमा थापाले बाढी प्रभावित क्षेत्रमा सामाजिक व्यवस्थापनमा काठमाडौँ स्काउटले प्रशंसनीय काम गरेको बताए। महानगरले करौँती, हेल्मेट, पिक, साबेल, पञ्जा, भर्‍याङ, स्ट्रेचर, हम्बर, लङ बुट, डोरीलगायत खोज तथा उद्धारमा आवश्यक सामग्री उपलब्ध गराएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी विपद्मा ऐक्यबद्धता जनाउने दललाई रवि लामिछानेको धन्यवाद

त्रिशूली–३ ‘ए’ सुरुङमा १० मिटरभित्र पुग्यो उद्धार टोली

सम्बन्धित

हुम्लाको छुङ्गार लेकबाट कैलाशको दूरदर्शन गर्न सकिने

भोटेकोसी बाढीपछि सरकारसँग अपेक्षित समन्वय नभएको कांग्रेस जनप्रतिनिधिको गुनासो

भोटेकोशी बाढीमा एक हजार २५२ जनाको शव फेला, ४ हजार ८७५ अझै बेपत्ता

भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको उच्च जोखिम

भोटेकोसी र त्रिशूलीमा बाढीको उच्च जोखिम, ४८ जिल्लामा मध्यम सम्भावना

काठमाडौंमा ग्यास अभाव नहुने, राजधानी बाहिरै बोटलिङ गरेर पठाउन थालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu